नबिल बैंकको नयाँ ब्याजदर, कर्जाको ब्याजदर कति घट्यो ? बैंकको खबर १२ महिना पहिले बैंक खबर । नबिल बैंकले जेठ १ गतेदेखि लागु हुनेगरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेपको ब्याजदर यथावत राखेको छ । निक्षेपमा अधिकतम ९.९९ प्रतिशत ब्याजदर दिनेछ । बैंकको औसत आधारदार ९.९९ प्रतिशत रहेको छ । आधारदरमा प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण हुन्छ । बैंकले आधारदरमा न्युनतम २ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरीब्याजदर निर्धारण हुने जनाएको छ । बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर विस्तृतमा तल हेर्नुहोस All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले