अभियान लघुवित्तले लाभांश वितरण नगर्ने


२०८२ जेठ २८ गते बुधबार । 

बैंको खबर । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।


जेठ २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

All banking infomration at your fingertips.

शेयर गर्नुहोस