ग्रामीण विकास र समाज लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति


२०८२ जेठ २५ गते आइतबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरमा जार्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको लघुवित्तले जनाएको छ । 

दुवै लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

शेयर गर्नुहोस