नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित बैंकको खबर ७ दिन पहिले २०८२ जेठ २१ गते बुधबार । बैंकको खबर । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । उनी जेठ २१ देखि लागू हुने गरी प्रवक्तामा नियुक्त भएका हुन् । २०६२ सालमा राष्ट्र बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा काम गरेको अनुभव छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् । यस अघि राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल थिए। शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले