प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर कति ? बैंकको खबर १२ महिना पहिले बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सले १०.५२६ प्रतिशत (कर समेत) को दरले लाभांश दिने घोषणा गरेको हो । इन्स्योरेन्सको वैशाख २५ गतेको सञ्चालक समितिको १४०औँ बैठकले सो दरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश मध्ये चुक्ता पूँजीको १०.५२६ प्रतिशत (कर समेत) को दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीमा वितरण हुने इन्स्योरेन्सले जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले