मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, ईपीएस १६ रुपैयाँ ८८ पैसा बैंकको खबर ६ दिन पहिले २०८२ वैशाख ७ गते आइतबार । बैंकको खबर । मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा फाइनान्सले १७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । जुन एक वर्ष अघिको तुलनामा २० करोड दुई लाख रुपैयाँ धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म फाइनान्सले १५ करोड ९ लाख रुपैयाँ कमाएको थियो । यसअवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८८ पैसा, मूल्य आम्दानी अनुपात ३५.५१ गुणा र प्रतिसेयर नेट वर्थ १७० रुपैयाँ १५ पैसा कायम भएको छ । फाइनान्सको निष्क्रिय कर्जा ३.९५ प्रतिशतबाट बढेर ४.२० प्रतिशत पुगेको छ । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले