गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा स्थागित


२०८२ वैशाख ४ गते बिहीबार । 

बीमा खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा स्थगन भएको छ। 

इन्स्योरेन्सले वैशाख ५ गते विशेष साधारणसभा बोलाएको थियो । तर नेपाल बीमा प्राधिकरणबाट विशेष साधारणसभा स्थगन गर्न वैशाख २ गते पत्र प्राप्त भएपछि कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले सो साधारणसभा स्थगन गर्ने निर्णय गरेको हो ।

शेयर गर्नुहोस