नेस्डो समृद्ध लघुवित्तले माग्यो सीईओ
२०८१ चैत २१ गते बिहीबार ।
बैंकको खबर । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भ्याकेन्सी खुलाएको छ ।
लघुवित्तले चार्टर एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, ब्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा कम्तिमा स्नातक उत्तिर्ण गरी बैंकिङ क्षेत्र, सरकारी निकाय, संगठीत संस्था, विश्व विद्यालय वा संघ संस्थाको अधिकृत तह वा सो भन्मा माथिको पदमा कम्तिमा तीन वर्षको कार्यअनुभव हासिल गरेको व्यक्तिले आवेदन लिन सक्ने जनाएको छ ।
All banking information at your fingertips.