नेपाल बैंकमा रोजगारीको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी ४ हप्ता पहिले २०८१ चैत १५ गते शुक्रबार । बैंकको खबर । नेपाल बैंकले कर्मचारी माग गरेको छ । बैंकले (चैत १५ गते शुक्रबार) स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । बैंकले कनिष्ठ सहायक तेस्रोदेखि आठौं तहसम्मको पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरि कर्मचारी माग गरिएको बैंकले जनाएको छ । बैंकमा आफ्नो करियर बनाउन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले २०८२ वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिपछि पनि दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले