नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नदिने
२०८१ चैन ८ गते शुक्रबार ।
बैंकको खबर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।
All banking information at your fingertips.