सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन


२०८१ चैत ८ गते शुक्रबार । 

बीमा खबर । सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। साधारणसभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको ७.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपछि इन्स्योरेन्सको सेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ।

All banking information at your fingertips.

शेयर गर्नुहोस