नेपाल राष्ट्र बैंकको सूचना अधिकारीमा सुमन न्यौपाने नियुक्त


२०८१ चैत ४ गते सोमबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारीमा का.मु. निर्देशक सुमन न्यौपाने नियुक्त भएका छन् । 

यसअघि सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारीमा का.मु. कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल थिए ।
 
न्यौपानेले आज देखि नै सहप्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले जनाएको छ । 

All  banking information at your fingertips.

शेयर गर्नुहोस