मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने बैंकको खबर ४ हप्ता पहिले २०८१ चैत ३ गते आइतबार । बैंकको खबर । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट आफना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। चैत २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै लघुवित्तले नाफा वितरण नगर्नेगरी वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले