ग्रीन डेभलपमेन्ट बैंकको सीईओमा पुनः बुढाथोकी


२०८१ फागुन २८ गते बुधबार बैंकको खबर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिबहादुर बुढाथोकी दोहोरिएका छन् । बैंकको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई आगामी चार वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बुढाथोकीको दोस्रो कार्यकाल २०८१ चैत १ गतेदेखि सुरु हुनेछ ।

All banking information at your fingertips.

शेयर गर्नुहोस