एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त


बैंकको खबर ।  एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले घिमिरेलाई सीईओ नियुक्त गरेको हो । 

सञ्चालक कसमितिले घिमिरेलाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको होा । यसअघि घिमित्ररे एनएमबि बैंकमै बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । 

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी दुई कार्यकाल पुरा गरी यही फागुन मसान्तमा विदा हुँदैछन् । त्यसपछि सीईओको जिम्मेबारी घिमिरेले सम्हाल्नेछन् । 

All banking information at your fingertips.

शेयर गर्नुहोस