एनआईसी एशिया बैंकले लाभांश वितरण नगर्ने
२०८१ माघ २ गते बुधबार ।
बैंकको खबर । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैंकको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र पठाउने निर्णय पनि गरेको छ ।
All banking information at your fingertips.