साल्ट ट्रेडिङ्ग कर्पोरेशनले १० प्रतिशत नगद लाभांश दिने


२०८१ पुस २८ गते आइतबार । 

कर्पोरेट । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

शेयर गर्नुहोस