नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने


१०८१ पुस ३ गते बुधबार ।

बैंकको खबर । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समितिले सोही अनुसार वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । 

All banking informaiton at your fingertips.

शेयर गर्नुहोस