बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक


२०८१ मंसिर २६ गते बुधबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बजारबाट निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलताताको चाप बढ्दै गएपछि केन्द्रीय बैंकले पैसा तानेर भएपनि बजार सन्तुलनमा राख्न खोजेको हो । 

आजै निष्काशन हुने २१ दिनको निक्षेप संकलन उपकरण पुस १७ गते परिपक्व हुनेछ । अर्थात पुस १७ गते साँवा ब्याज फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस