लाभांश पारित गर्न नबिल बैंकले डाक्यो मंसिर २७ गते साधारणसभा, बुक क्लोज कहिले ? बैंकको खबर ४ दिन पहिले २०८१ मंसिर २ गते आइतबार । बैंकको खबर । नबिल बैंकले २०८१ मंसिर २७ गते बिहीबार ४०औँ वार्षिक साधारणसभा डोको छ । बैंकले १० प्रतिशत नगद लाभांस प्रस्ताव पारित गर्ने एजेन्डा सहित सो दिन ४०औँ वार्षिक साधारणसभा डोकेको हो । आज (मंसिर २) गते बसेको ६६९औँ सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा डाकेको हो । साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने समेत जनाएको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले