ग्लोबल आइएमई बैंकको साधारणसभा मंसिर २७ गते, बुक क्लोज मंसिर ९ गते बैंकको खबर ४ हप्ता पहिले बैंकको खबर । ग्लोबल आइएमई बैंकले २०८१ मंसिर २७ गते बिहान १० बजे प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंमा १८औँ वार्षिक साधारणसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बुधबार बसेको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । सञ्चालक समितिले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर ९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय समेत गरेको छ । यसअनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् । बैंकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । All banking infomration at your fingertips. २०८१ कात्तिक २० गते मंगलबार । शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले