नबिल बैंकको लाभांश घोषणा, १० प्रतिशत नगद दिने
बैंकको खबर । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.