गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा रोजगारीको अवसर


बैंकको खबर । गुहेस्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । 

फाइनान्सले लुम्बिनी प्रदेश (बुटवल क्षेत्र) भित्रका शाखाहरुका लागि शाखा प्रबन्धक आवश्यक रहेकोले दरखास्त आह्वान गरेको छ । यस्तै प्रशिक्षार्थी सहायक पदमा मधेश प्रदेशका लागि एक, बागमती प्रदेशका लागि दुई र कोशी प्रदेशका लागि दुई पदमा दरखास्त आश्वान गरेको छ । 


 

All banking information at your fingertips.

शेयर गर्नुहोस