कालिका लघुवित्तको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
बैंकको खबर । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको रुपमा मुक्तिनाथ क्याटिल नियुक्त भएको छ ।
लघुवित्तले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरीराख्ने सम्ब्न्धी सम्पूर्ण कार्य गर्नको लागि २०८१ कात्तिक १ गतेदेखि लागू हुनेगरी म्युक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी गराएको छ ।
All banking information at your fingertips.