तीन अर्ब ४० करोड बराबरको १० रुपैयाँ दरका नोट छाप्न चिनियाँ कम्पनी छनोट बैंकको खबर ४ हप्ता पहिले बैंकको खबर । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका तीन अर्ब ४० करोड रुपैयाँ बराबरको ३४ लाख थान नोट छाप्न चिनियाँ कम्पनीलाई छनोट गरेको छ । सो नोट छाप्न ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर खर्च हुने भएको छ । जुन अहिलेको दरमा नेपाली रुपैयाँ ९५ करोड ४३ लाख रुपैयाँ बराबर हुन्छ । नोट छपाइका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले सबैभन्दा कम रकम बोलकबोल गरेका कारण सो कम्पनीलाई छटोट गरिएको राष्ट्र बैंकले जनाएको छ । यो कम्पनीसँग नोट प्रिन्टिङका लागि ठेक्का सम्झौता हुन भने बाँकी नै छ । All banking information at you fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले