२८ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार बैंकको खबर १२ महिना पहिले बैंक खबर । सरकारले आज (सोमबार) २८ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । नेपाल राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमार्फत सरकारले सो रकम ऋण लिन लागेको हो । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार २६ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल पुरानो नविकरण हुनेछ भने दुई अर्ब रुपैयाँ नयाँ बिक्री हुनेछ । राष्ट्र बैंका अनुसार २८ दिन अवधिको ४ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरिएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले