यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर


बैंकको खबर । नेपाली बजारमा आज (२०८१ असोज ६ गते आइतबार) नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ एक पैसा तोकेको छ । 

यसैगरी युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा तोकेको छ । 

बेलायती पाउण्ड स्टलिङ्ग एकको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा तोकेको छ । 


 

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

All banking information at your fingertips.

शेयर गर्नुहोस