बैंक खाता रोक्का र फुकुवासम्बन्धी विनियमावली जारी बैंकको खबर २ महिना पहिले बैंकको खबर । नेपला राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली–२०८१ पहिलोपटक जारी गरेको छ । यसअघि बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी यस्तो व्यवस्था थिएन । राष्ट्र बैंकले खाता रोक्का र फुकुवासम्बन्धी प्रक्रियालाई व्यवस्थित बनाउन छुट्टै विनियमावली जारी गरेको हो । यो विनियमावली २०८१ असोज १ गतेदेखि लागू गर्न राष्ट्« बैंकले सरोकारवाला संस्थाहरुलाई निर्देशन दिएको छ । पूर्णपाठ हेर्नुहोस् शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले