कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने बैंकको खबर ७ महिना पहिले बैंकको खबर । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य नाफाबाट १२ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते शुक्रबार बसेको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले