राष्ट्र बैंकले दशैँका लागि असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही दिने बैंकको खबर २ महिना पहिले बैंकको खबर । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँका लागि सुकिला नोट सटही दिने भएको छ । राष्ट्र बैंकले असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने जनाएको छ । नोट सटही राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग, प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट नोट सउटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसबाहेक बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत सुकिलो नोट साटन सकिनेछ । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले