सेयरबजारमा गिरावट, नेप्से ५५.८६ अंक घट्यो
सेयर खबर । सेयरबजारमा सोमबार पनि गिरावट भएको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६ विन्दुमा झरेको छ ।
कारोबार भएका २४४ कम्पनीमध्ये २२२ वटाको सेयरमूल्य घट्दा बजारमा दबाब परेको हो । तर २२ वटा कम्पनीका सेयरधनीले भने कमाएका छन् ।
९ अर्ब ४३ करोड ९१ लाख २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार भएका सबै समूहका सूचक घटेका छन् ।
All banking information at your fingertips.