नेपाल एसबिआई बैंकका सीईओ दीपककुमार दे को कार्यकाल ६ महिना थपियो बैंकको खबर २ महिना पहिले बैंकको खबर । नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपककुमार देको कार्यकाल ६ महिना थपिएको छ । सीईओ देको चार वर्षे कार्यकाल यही भदौ ३१ गतेदेखि समाप्त हुने भएपछि भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो मितिपश्चात अर्थात असोज १ गतेदेखि लागू हुनेगरी थप छ महिनाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले