फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समिति अध्यक्षमा अर्याल चयन
बैंकको खबर । फर्स्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल सर्वसम्मत चयन भएका छन् । लघुवित्तको २०८१ भदौ १२ गते बसेको सञ्चालक समितिको २२३औँ बैठकले अर्याललाई सर्वसम्मतबाट अध्यक्ष चयन गरेको हो ।
अर्यात माइक्रोफाइनान्सको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक हुन् । यसअघि बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सुरेन्द्रराज रेग्मीको सट्टामा बैंकले राजा अर्याललाई पठाएपछि लघुवित्तको बाँकी अवधिका लागि सञ्चालक नियुक्त भएका थिए ।
All finanicial inrormation at your fingertips.