सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल घोषणा
बैंकको खबर । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ले इकाइधनिलाई वितरण गर्न प्रतिफल घोषणा गरेको छ । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा रहेको यो योजनाले इकाइधनीलाई सात प्रतिशतका दरले नगदा लभांश वितरण गर्ने भएको छ ।
भदौ २ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट इकाइधनीहरुलाई पाँच करोड ६४ लाख छ हजार रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
All financial information at your fingertips.