वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर, कुन बैंकको कति ?


बैंकको खबर । अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । आर्थिक गतिविधि बढ्न नसक्दा कर्जाको माग न्यून छ । यहीकारण बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन् । 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ११ वटाले भदौ महिनाका लागि ब्याजदर घटाएका हुन् । आठ वटाले स्थिर राखेका छन भने प्राइम कमर्सियल बैंकले बढाएको छ । 

व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज एनआइसी एशिया बैंकले तोकेको छ । सबैभन्दा कम नेपाल बैंकले तोकेको छ । 

 

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि तोकेको ब्याजदर

     बैंक

          ब्याजदर (प्रतिशतमा)

 

 

२०८१ भदौ

२०८१ साउन

नेपाल बैंक

५.२५

६.२५

कृषि विकास बैंक

६.०६

६.२९

रारष्ट्रिय वाणिज्य बैंक

६.०७

६.२१

एभरेष्ट बैंक

६.१

६.३

प्रभु बैंक

६.१

सानिमा बैंक

६.२

६.४

ग्लोबल आइएमई बैंक

६.२५

६.२५

नेपाल एसबिआई बैंक

६.२५

६.३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

६.५

लक्ष्मी सनराइज बैंक

६.५

६.५

कुमारी बैंक

६.७१

६.७१

प्राइम कमर्सियल बैंक

६.७५

६.५

सिटिजन्स बैंक

६.७५

६.७५

हिमायलन बैंक

७.५

स्ट्याण्डर्ड चार्टर्ड बैंक

नबिल बैंक

माछापुच्छ्रे बैंक

एनएमबि बैंक

७.४१

७.५३

एनआईसी एशिया 

७.४१

७.५३

औसत ब्याजदर

६.५४

६.७३

शेयर गर्नुहोस