नबिल बैंकले डाक्यो विशेष साधारणसभा बैंकको खबर ८ महिना पहिले बैंक खबर । नबिल बैंक लिमिटेडले भदौ १७ गते विशेष साधारणसभा आह्वान गरेको छ । आइतबार बसेको बैंकको सञ्चालक समितिको ६६२औँ बैठकले विशेष साधारणसभा डाक्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंकले ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, ‘अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने’ र प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डामा सेयरधनीहरुसँग छलफल गरी निर्णय गर्न साधारणसभा गर्न लागेको हो । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले