नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा बैंकको खबर ४ महिना पहिले बैंक खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख २९ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । विभिन्न १० जना संस्थापक सेयरधनीको नाममा रहेको सोयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ । बैंकको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरिने बैंकले जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले