३० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न आइसीएफसीलाई राष्ट्र बैंकको स्वीकृति बैंकको खबर ११ महिना पहिले बैंक खबर । आइसीएफसी फाइनान्स लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्काशन गर्न स्वीकृति प्राप्त गरेको छ । राष्ट्र बैंकले जेठ २८ गते नौ प्रतिशत ब्याजदरमा एक हजार रुपैयाँ दरका तीन लाख कित्ता ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो । फाइनान्सले २०८० चैत १९ गतेको सञ्चालक समितिको बैठकबाट ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको थियो । फाइनान्सले अब ३० करोड रुपैयाँ बराबरको एक हजार रुपैयाँ दरका तीन लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यो ऋणपत्रमा ब्याजदर नौ प्रतिशत हुने फाइनान्सले जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले