हिमालयन बैंकको सीईओमा पुनः अशोक शम्शेर राणा नियुक्त बैंकको खबर ९ महिना पहिले बैंक खबर । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् । चैत २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले राणालाई सीईओ नियुक्त गरेको हो । सञ्चालक समितिले राणालाई वैशाख ९ गते देखि लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले