निफ्राको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा बैंकको खबर ८ महिना पहिले बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले सूचना जारी गरेर संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी गराएको छ । बैंकले संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीको नाममा रहेको ६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो सेयर विद्यमान सेयरधनीले खरिद गर्न चाहेमा ३५ दिनभित्र आवे्दन दिन सक्नेछन् । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया सुरु गरिने बैंकले जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले