मिर्मिरे लघुवित्तको अध्यक्षमा सन्तोष फुयाल चयन बैंकको खबर ८ महिना पहिले बैंक खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष फुयाल चयन भएका छन् । लघुवित्तको २०८० फागुन १४ गते सम्पन्न १३औँ वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समितिको बैठकले फुयाललाई अध्यक्ष पदमा चयन गरेको हो । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले