सेन्ट्रल फाइनान्समा रोजगारी खुल्यो बैंकको खबर ८ महिना पहिले बैंकिङ रोजगारी । सेन्ट्रल फाइनान्सले केही संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले ब्रान्च इन्चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट हेड र क्रेडिट डिपार्टमेन्ट (असिस्टटेन्ट अफिसर लेभल)मा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंक तथा वित्तीय संस्थामा आफ्नो करियर बनाउन चाहने योग्य व्यक्तिले संस्थामा आवेदन दिन सक्नेछन् । त्यसका लागि विस्तृतमा फाइनान्सले प्रकाशित गरेको भ्याकेन्सी तल हेर्नुहोस् । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले