सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेदेखि बैंकको खबर ९ महिना पहिले बैंक खबर । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले २०८० फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई लघुवित्तले एकीकृत कारोबार सुरु भएको मितिदेखि १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध समेत गरेका छन् । एक आपसमा गाभ्ने गाभिने कार्य समपन्न भएपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले माघ २४ गते अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट फागनु ९ गते र कम्पनी राजिष्ट्रारको कार्यालयबाट फागुन ९ गते अन्तिम स्वीकृति प्राप्त भएको लघुवित्तले जनाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले