नेष्डो समृद्ध लघुवित्तले ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने बैंकको खबर २ वर्ष पहिले बैंक खबर । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको चैत ९ गने बसेको बैठकले चुक्ता पूँजीको ७३.६८४२१०५२५५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ५० प्रतिशत बोनस शेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ३.६८४२१०५२५५ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना ग्लोबल आइएमई लघुवित्तको जोखिम तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न २ वर्ष पहिले लघुवित्तमा आवद्ध सदस्य संख्या ५९ लाख ८८ हजार पुग्यो, कुल ऋणी ३२ लाख ६० हजार २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले