लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ? 

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ? 

बैंक खबर । लुम्बिनी विकास बैंकले साढे ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

जसमध्ये ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्नेछ । प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस