एनएलजी इन्स्योरेन्समा रोजगारी खुल्यो
![एनएलजी इन्स्योरेन्समा रोजगारी खुल्यो](https://bankkokhabar.com.np/images/news/1691556180_nlg_vacancy_job.jpg)
बीमा खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा केही कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले ब्रान्च÷सब–ब्रान्च इन्चार्ज, अफिसर–अन्डरराइटर, असिस्टेन्ट÷अफिसर–मार्केटिङका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले साउन ३२ गतेभित्र आवेदन दिन सकनेछन् । आवेदन इमेलबाट समेत दिन सकिने इन्स्योरेन्सले जनाएको छ ।
All financial information at your fingertips.