मौद्रिक नीति अपरान्ह १२:२० बजे सार्वजनिक हुँदै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज अपरान्ह १२:२० बजे आगामी आर्थिक वर्ष २०८२/८३को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना निकालेर नेपाल टेलिभिजनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागिएको जानकारी दिएको छ ।