सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, आधारदर कति ?
बैंक खबर । सनराइज बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप खातामा ब्याजदर यथावत रोखेको छ ।
कर्जाको ब्याजदर आधारदरमा कर्जाको प्रकृतिअनुसार तोकिएको प्रिमियम थप गरी निर्धारण गर्नेछ । बैंकले आधार दर ११.३४ प्रतिशत रहेको जनाएको छ ।
बैंकको नयाँ ब्याजदर तल हेर्नुहोस्
All financial information at your fingertips.