नयाँ स्टक ब्रोकर सञ्चालनका लागि १६ कम्पनीले पाए एलओआई
बैंक खबर । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको लाइसेन्सका लागि निवेदन दिएकामध्ये १६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) दिएको छ ।
आवेदन दिएका मध्ये बाँकीलाई चरणवद्ध रुपमा एलओआई दिँदै जाने बोर्डले जनाएको छ ।
एलओआई पाउने कम्पनीहरुले छ महिनाभित्र पूर्वाधार तयार गरी बोर्डमा जानकारी निदुनपर्नेछ । त्यसपछि मात्रै बोर्डले कारोबार अनुमति दिने बताएका छ ।
All financial information at your fingertips.