काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

२०८१, पुस २३ गते मंगलबार ।

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौं लगायत आसपासका जिल्लाहरु धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा पनि धक्का महसुस गरिएको छ । 

केन्द्रविन्दु कहाँ हो भन्ने खुलिसकेको छैन । यस्तै कहाँ के कति क्षति भयो भन्ने विवरण पनि आएको छैन । 


शेयर गर्नुहोस